अर्थतन्त्र

प्रदेश प्रमुखको तलब कति ?

काठमाडौ, असोज २८ । व्यवस्थापिका संसदले प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ । प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्ने बाटो पनि खुलेको छ । संसदबाट पारित विधेयक अनुसार प्रदेश प्रमुखको मासिक पारिश्रमिक ६४ हजार

पूरा पढ्नुहोस् >>

लेखापालको अख्तियारी नआउँदा कर्मचारीले तलब पाएनन्

जाजरकोट, २७ असोज । यहाँका गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीले तलब पाएका छैनन् । साउनदेखि अहिलेसम्मको तलब नपाएको कर्मचारीले बताएका छन् । जिल्लामा यस कार्यक्रमका छ जना कर्मचारी रहेका छन् । अन्य जिल्लाका सबै कर्मचारीले दशैँको तलब, भत्ता बुझे तर आफूले भने तलबसम्म बुझ्न नपाएको छेडागाड

पूरा पढ्नुहोस् >>

रुद्राक्षको स्वरुप बिगारेर अवैध उत्पादन

काठमाडौं, असोज २६ । कानुन अभावको फाईद उठाउँदै चिनियाँ व्यापारीले रुद्राक्षको कृत्रिम उत्पादन थालेका छन् । उनीहरुले बगान खरिद गरी आकर्षक बनाउन चिचिला अवस्थामै मेसिनद्धारा प्राकृतिक स्वरुप बिगारेका छन् । जैविक विविकता महासिन्धअनुसार सरकारो अनुमितमा मात्र प्राकृतिक बोटविरुमा र फलको स्वरुप

पूरा पढ्नुहोस् >>

नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै पुल नयाँ

काठाडौं, असार २६ । मुग्लिङ–नारायणगढ सडकखण्डका सबै पुल नयाँ बनाइने भएको छ । सडक विस्तारको काम ६ महिनाभित्रै पूरा हुने भएकाले सडक क्षमताअनुसार नयाँ पुल बनाउन लागिएको हो । विश्व बैंकको करिब दुई अर्ब ९० करोड रुपैयाँ सहुलियत ऋणमा अहिले दुई लेनको सडक चार लेन बनाउने काम भइरहेको छ । सडक निर्माण अन्तिम चरणमा

पूरा पढ्नुहोस् >>

संसद कर्मचारीको खाजा खर्च १२ करोड

काठमाडौं, असोज २५ । ८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्स्योट गर्ने प्रयास भइरहेको छ । अर्थ मन्त्रालयको स्वीकृतिविपरीत संसद्को व्यवस्थापन समितिले

पूरा पढ्नुहोस् >>

अछामका स्थानीय तहमा बैंकिङ सेवा नहुदाँ सदरमुकाम धाउनुपर्ने बाध्यता

अछाम, २३ असोज । अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहँुदा समस्या सिर्जना भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा बैंकिङ सुविधा भए पनि अन्य एक नगरपालिका र छवटा

पूरा पढ्नुहोस् >>

पाँच अर्बको तरलता प्रशोचन गरिँदै

काठमाडौं, असोज २२ । नेपाल राष्ट्र बैंकले आइतबार बोलकबोलबाट रु पाँच अर्ब तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी अधिक भएपछि बैंकले बजारबाट उक्त परिमाणको तरलता प्रशोचन गर्न लागेको हो । बैंकका सहायक प्रवक्ता नारायण पौडेलका अनुसार आइतबार बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम

पूरा पढ्नुहोस् >>

अख्तियारले माग्यो राष्ट्र बैंकसंग एक अर्ब भन्दा बढीको लगानी विवरण

काठमाडौं, असोज २२ । बैंक कर्जा लिएर जबरजस्ती गुज्रेको म्याद थप्दै भाका बढाएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकबाट एक अर्ब रुपैयाँभन्दा बढीको लगानी विवरण झिकाएको छ। गैरकानुनी कर्जा प्रवाहमा अनुसन्धान प्रयोजनका लागि दशैंअघि विवरण झिकाएको हो। अख्तियारले एक अर्बभन्दा

पूरा पढ्नुहोस् >>

धानमा रोग लागेपछि किसान चिन्तित

चितवन, असोज २२ । चितवनमा पोटाउन लागेको धानमा विभिन्न रोग देखा परेको छ । निस्किन लागेको धानमा रोग देखिएपछि किसान चिन्तित भएका छन् । भरतपुरका किसान मुक्तिप्रसाद अधिकारीले आफ्नो दुई बिगाहाभन्दा बढीमा लगाएको धानमा रोग लागेर पहेँलपुर भएको बताउनुभयो । विषादी हाल्दासमेत रोग नियन्त्रणमा नआएपछि धान

पूरा पढ्नुहोस् >>

खड्काको बदमासी एकपछि अर्को गर्दै सार्वजनिक

काठमाडौं, असोज २२ । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ । खड्काले नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’को धज्जी उडाउँदै मोटो रकम लिएर ६३ वटा ट्यांकरलाई अनुमति दिएका छन्

पूरा पढ्नुहोस् >>

ताजा अपडेट