नयाँ भिडियो

कृष्ण भट्टराईको दशैं तिहार गीत ‘रातो टिका’ सार्वजनिक

काठमाडौं, असोज । कृष्ण भट्टराईको दशैं तिहार गीत ‘रातो टिका’ सार्वजनिक भएको छ । हिन्दू नेपालीहरुको महानचाड दशैं र तिहारलाई समेटेर तयार भएको गीत बजारमा आएको हो । दशै तिहारका बेला ग्रामीण क्षेत्रमा हुने रमाइला विषयहरु रातो टीकामा समेटिएका छन् । विश्वराज राजवंशीको शव्द, शंकर थापा (स्माइल)को संगीत र

पूरा पढ्नुहोस् >>

​‘छक्का पञ्जा २’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन ६ – बहुप्रतिक्षित सिनेमा ‘छक्का पञ्जा २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा समावेश ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीत शुक्रबार बिहान ८ बजे युट्युब च्यानल हाइलाइट्स नेपाल र रेडियो अडियोले एकसाथ सार्वजनिक गरेका हुन् । गीतमा केदार

पूरा पढ्नुहोस् >>

यस्तो छ प्रेमगीत २को नयाँ गीत

काठमाडौं, साउन ३ – ‘प्रेमगीत २’को नयाँ गीत ‘न त हाँस्न नै...’ रिलिज भएको छ । १३ साउनबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रबो गतिमा सागर संसार राईको स्वर समावेश छ । राई अघिल्लो पटक आयोजित कभर गीत प्रतिस्पर्धाका विजयी हुन् । विछोड र उदास मुड प्रस्तुत गर्ने गीतलाई एलिस कार्कीले कम्पोज गरेका हुन् ।

पूरा पढ्नुहोस् >>

शिवसँग मागिन् अनमोल केसी

काठमाडौं ,साउन २– संचारकर्मी समेत रहेकी गायिका योजना पुरीले तीजका लागि नयाँ गीत सार्वजनिक गरेकी छन् । कृष्ण पौडेलको शब्द र गौरव दर्पणको संगीतमा उनले नयाँ गीत ‘यसपालिको तीजमा रुन्चे गीत गाउँदिन’ ल्याएकी हुन् । गीत भिडियो सहित सार्वजनिक भएको छ । भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् । म्युजिक

पूरा पढ्नुहोस् >>

राम्जी खाँड ले रन्जिता गुरुङ लाइ यसरी घुमाए बटोैली हेर्नुस् (भिडियो सहित)

 काठमाडौं,  साउन २ _चर्चित गितकार तथा सर्जक सहदेब कोइराला को शब्द संकलन मा “बटौली घुमाउनी”बोलको गित बजारमा सार्बजनिक भएको छ। यो गितमा गायिका सान्ती रिजाल को महिला आवाज छ भने राम्जी खाडँ को सुमधुर आवाज छ। महान चाड हरितालीका तिज नजिँकीदै गर्दा गायक रामजी खाड र गायिका शान्ति रिजाल पौडेल ले   गीत

पूरा पढ्नुहोस् >>

‘परिवारसंग बसेर ढुक्क संग हेर्न सकिन्छ मेरो तीज गीत’

सल्यान, २ साउन ।सल्यानी चर्चीत लोक दोहोरी गायक भागीरथ चलाउनेको स्वरमा सजिएको जीत गीत यो वर्ष पनि सार्वजनीक भएको छ । पछिल्लो समय तीज गीतमा विकृति बढ्दै गइरहेको आरोप आइरहेको बेला गायक चलाउनेले भने हजुआमा, आमा, दिदि, बैनिहरुले दाजुभाइ आफन्तिहरु संग बसेर ढुक्क संग सुन्न र हेर्न सकिने खालको तीज गीत ‘झलमल

पूरा पढ्नुहोस् >>

अफ्रिकाको पहिलो नेपाली गीत

युगान्डा,  २५ असार– गैर आवासीय नेपाली संघ, युगान्डाका अध्यक्ष रमेश कँडेलले अफ्रिकाको इतिहासमै पहिलो पटक नेपाली गीतको अडियो रेकर्ड तथा भिडियो छायांकन अफ्रिकामा गरेर नयाँ रेकर्ड कायम गर्नुभएको छ । । उहाकै शब्द ,स्वर तथा परिकल्पनामा तयार भएको यो गीतको बिमोचन आजै गरिने छ । एनआरएनए युगान्डाको तेस्रो

पूरा पढ्नुहोस् >>

चलचित्र ‘हिटलर’को ट्रेलर रिलिज

बैशाख १७, काठमाडौं – चलचित्र ‘हिटलर’को ट्रेलर रिलिज गरिएको छ । १२ जेठबाट प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलरमा सोहितले कार भित्रै सामियासँग किस मागेको दृश्य देखाइएको छ । सौरभ ढकालको निर्देशन रहेको चलचित्र यी दुइ पत्रको रोमान्स, प्रेम, विछोडमा आधारित छ । चलचित्रमा नायिका मेनुका प्रधान र ए गुरुङको पनि

पूरा पढ्नुहोस् >>

‘किन तानेको मेरो पछ्यौरी भन्दै पुस्पलले एलिसासँग गरे यस्तो छ रोमान्स

बैशाख १७, काठमाडौँ – चलचित्र ‘लुट २’को आइटम गीत ठमेल बजारबाट चम्किएकी मोडल एलिसा राई अभिनित अर्को भिडियो ‘किन तानेको मेरो पछ्यौरी‘।’बोलको गीत सार्वजनिक भएको छ । गीतमा एलिसाले मोडल पुष्पल खड्कासँग रोमान्स गरेकी छन् । नृपेश उप्रेतीका शब्द रहेको गीतमा चर्चित गायिका अञ्जु पन्त र गायक शिव भुषालको स्वर छ

पूरा पढ्नुहोस् >>

सन्दीप क्षेत्री ‘तीते करेलीको स्वादमा रमाउँदै (हेर्नुहोस भिडीयो)

वैशाख १५, काठमाडौँ – स्टान्डअप कमेडियन सन्दीप क्षेत्री म्युजिक भिडियोमा देखिएका छन् । ‘तीते करेली’ बोलको गीतको भिडियोमा सन्दीपसँगै सन्ध्या भट्टराई र सुनील क्षेत्रीले अभिनय गरेका छन् । भिडियोमा हास्य कलाकार सन्दीपले अभिनय मात्र गरेका छैनन्, मज्जाले कम्मर मर्काएको देख्न सकिन्छ । सागर राजले

पूरा पढ्नुहोस् >>

ताजा अपडेट