दाउरा सङ्कलन गरेर फर्कदै गरेका दम्पती

म्याग्दीको बेनी नगरपालिका–९ घतान तोरिपानीमा दाउरा सङ्कलन गरेर फर्कदै गरेका दम्पती चौतारीमा विश्राम गर्दै । गाउँघरमै ग्याँस चुलोको प्रयोग बढेपनि अन्य घरायसी प्रयोजनका लागि भने सामुदायक बनबाट दाउरा सङ्कलन गर्ने गरिन्छ ।

ताजा अपडेट