सुत्केरी महिलालाई पिठ्युमा बोकेर घर लैजाँदैै

बैतडीको दुर्गम पुर्चौडी नगरपालिका जोड्ने सडक अवरुद्ध भएकाले अस्पतालमा सुत्केरी भएकी महिलालाई पिठ्युमा बोकेर घर लैजाँदैै । पुर्चौडी नगरपालिकामा एम्बुलेन्सको पनि समस्या छ ।

ताजा अपडेट