नविल बैंकका सेयरधनीका लागि ४८ प्रतिशत लाभांश

काठमाडौं,भदौ ११–नविल  बैंकले सेयरधनीका लागि ४८ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकले गत आवको नाफावाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । आगामी साधारणसभावाट पारित भएपछि सेयधनीले यो लाभांश पाउनेछन् ।
बैंकले गत आवमा ३ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको थियो । बोनस सेयर विवरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ ।

ताजा अपडेट