चलचित्र विकास बोर्डको जिम्मेवारी पाए ढकालले

राजकुमार राईंको दुईवर्षे कार्यकाल सकिएपछि गत जेठ २४ गतेबाट बोर्ड अध्यक्ष पद रिक्त थियो। संचार मन्त्रालयले नयाँ अध्यक्षका लागि १५ दिने दरखास्त आवेदन सुचना निकालिसकेको छ। हाल अध्यक्ष नियुक्त भएका ढकाल यसअघि केन्द्रिय चलचित्र जाँच समितिका अध्यक्ष रहेका थिए। ढकालले आईतबारबाट विकास बोर्डको जिम्मेवारी सम्हालेका हुन्।

ताजा अपडेट