कृष्ण भट्टराईको दशैं तिहार गीत ‘रातो टिका’ सार्वजनिक

काठमाडौं, असोज । कृष्ण भट्टराईको दशैं तिहार गीत ‘रातो टिका’ सार्वजनिक भएको छ । हिन्दू नेपालीहरुको महानचाड दशैं र तिहारलाई समेटेर तयार भएको गीत बजारमा आएको हो ।
दशै तिहारका बेला ग्रामीण क्षेत्रमा हुने रमाइला विषयहरु रातो टीकामा समेटिएका छन् । विश्वराज राजवंशीको शव्द, शंकर थापा (स्माइल)को संगीत र उदयराज पौडेलको संयोजनमा तयार भएको रातो टिका सुविज्ञ प्रोडक्सनले बजारमा ल्याएको हो ।

ताजा अपडेट