रुद्राक्षको स्वरुप बिगारेर अवैध उत्पादन

काठमाडौं, असोज २६ । कानुन अभावको फाईद उठाउँदै चिनियाँ व्यापारीले रुद्राक्षको कृत्रिम उत्पादन थालेका छन् ।
उनीहरुले बगान खरिद गरी आकर्षक बनाउन चिचिला अवस्थामै मेसिनद्धारा प्राकृतिक स्वरुप बिगारेका छन् ।
जैविक विविकता महासिन्धअनुसार सरकारो अनुमितमा मात्र प्राकृतिक बोटविरुमा र फलको स्वरुप विगार्न पाईने भए पनि चिनियाँ व्यापारीले संखुवासभाका विभिन्न स्थानमा रुद्राक्षको अवैध ढंगले स्वरुप परिवर्तन गरिरहेका छन् । कोकारोवारमा खबर छ ।

ताजा अपडेट