बैंक/शेयर

सरकारद्धारा नेप्सेको सीइओमा चन्द्रसिंह साउद नियुक्त

काठमाडौं, असोज २३ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साउदाई नेप्सेको सीइओ नियुक्त गरेको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३ जनाको नाम प्रस्ताब गरेकोमा सुदुरपश्चिमका साउदलाई

पूरा पढ्नुहोस् >>

सहकारीको बचत दुई अर्ब २१ करोड

रामपुर (पाल्पा), १२ भदौ । जिल्लाका सहकारी संस्थामा बचत बढेसँगै ऋण लगानीसमेत वृद्धि भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थाले आव २०७३/७४ मा रु दुई अर्ब २१ करोड पाँच लाख ८४ हजार रकम बचत गरेका छन् भने रु दुई अर्ब ८० करोड ७९ लाख ४७ हजार ऋण लगानी गरेका छन् । सहकारीले लिएको ऋण रु १२ करोड १९ लाख ७२ हजार, कोष रकम रु

पूरा पढ्नुहोस् >>

नविल बैंकका सेयरधनीका लागि ४८ प्रतिशत लाभांश

काठमाडौं,भदौ ११–नविल  बैंकले सेयरधनीका लागि ४८ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आवको नाफावाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । आगामी साधारणसभावाट पारित भएपछि सेयधनीले यो लाभांश पाउनेछन् । बैंकले गत आवमा ३ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको थियो । बोनस सेयर

पूरा पढ्नुहोस् >>

मोफसलमा शेयरको आकर्षण बढ्दै

बनेपा । शेयर बजारको दायरा फराकिलो हुँदै जाँदा यहाँ पनि कारोबार गर्नेको संख्या बढ्दै गएको छ । बनेपामा भिजन सेक्युरिटिज प्रालि (३४), डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालि (४४) नंले शाखा कार्यालयमार्फत डिम्याट गर्ने र शेयर कारोबारको काम छ महिनादेखि हुन थालेपछि सो कारोबार गर्नेको संख्या बढेको हो

पूरा पढ्नुहोस् >>

नेपाल ग्रामिण विकास बैंकले आरएमडिसीको ८७ हजार कित्ता सेयर बेच्दै, न्यूनतम मूल्य ४०१ रुपैयाँ

काठमाडौं,भदौ ७। नेपाल ग्रामिण विकास बैंकले आफ्नो नाममा भएको आरएमडिसीको संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ। बैंकले आफ्नो नाममा रहेको ८७ हजार ५६४ कित्ता संस्थापक शेयर भदौ १५ देखि २३ गतेसम्म लिलाम बढाबढको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले शिलबन्दी बोलपत्रको लागि न्युनतम मुल्य ४०१

पूरा पढ्नुहोस् >>

जेबिल्स फाइनान्सको बुक क्लोज मिति तय, भदौ १२ गतेसम्म शेयर खरिद गर्नेले हकप्रद पाउने

काठमाडौँ,भदौ ६ ।जेबिल्स फाइनान्सले  बुक क्लोज मिति तय गरेको छ। फाइनान्सले हकप्रद निष्कासनकालागि भदौ १४ गते बुक क्लोज गर्ने जनाएको छ। फाइनान्सका अनुसार भदौ १२ गतेसम्म दोस्रो बजारबाट शेयर खरिद गर्नेले फाइनान्सको हकप्रदमा आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी २८ करोड ८९ लाख रुपैयाँ रहेको छ।

पूरा पढ्नुहोस् >>

पोखरा फाइनान्सको एफपिओमा करिब ५० हजारको आवेदन पर्यो, सबैलाई १० कित्ता शेयर निश्चित

काठमाडौँ,भदौ २।पोखरा फाइनान्सले जारी गरेको एफपिओमा ७२ करोड ६० लाख रुपैयाँ बराबरको आवेदन परेको छ। ४८ हजार पाँच सय आवेदनबाट उक्त रकम बराबरको आवेदन परेको एनआइबिएल क्यापिटलले जानकारी दिएको छ। फाइनान्सले एक सय रुपैयाँ फेस भ्यालुमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० रुपैयाँमा एफपिओ जारी गरेको थियो।

पूरा पढ्नुहोस् >>

को हुँदैछ नेप्सेको सिईओ ?यस्तो छ दाबेदारको लिस्ट

काठमाडौं,साउन ३२–नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिईओ) को हुदैछ भन्ने चर्चा अहिले निक्कै चलिरहेको छ । माथिल्लो निकायलाई फकाउन सक्ने व्यक्तिनै पदीय जिम्मेवारीमा पुग्ने गरेको आरोप लागिरहँदा यसपटक पनि सिइओमा त्यस्तै चर्चा चलिहेको छ । अहिले नेप्सेको सिइओका लागि १३ व्यक्तिले

पूरा पढ्नुहोस् >>

दोहोरो अंकले झर्यो सेयर बजार

काठमाडौं,साउन ३१– नेपालको पुँजी बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । एक सय ६० कम्पनीको १६ लाख १५ हजार ७ सय ३८ कित्ता सेयर किनवेच भएकोमा मंगलबार बजार १२.९७ अंकले ओर्लिएको हो । योसँगै बजार १६२९.१६ अंकमा आइपुगेको छ । मंगलबार ७८ करोड ३६ लाख ७ हजार ४ सय ८ रुपैयाँको सेयर कारोवार भएको छ । आज होटल वाहेक सवै

पूरा पढ्नुहोस् >>

स्टाण्डर्ड चार्टर्डको नाफा एक अर्ब ३८ करोड

काठमाडौं,साउन ३०–स्टाण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक बर्षमा एक अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आवको तुलनामा नाफा बढाएको हो । बैंकले अघिल्लो आर्थिक बर्षमा एक अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले गत आवमा ब्याज आम्दानीवाट २ अर्ब १९ करोड रुपैयाँ आर्जन गरेको छ

पूरा पढ्नुहोस् >>

ताजा अपडेट