मनोरञ्जनन

संसद बैठक आजपनि बस्दै

काठमाडौं, असोज २४ । विभिन्न विधेयकहरु पारित गर्न व्यवस्थापिका संसदको बैठक आज दिउसो बस्ने भएको छ । अघिल्ला बैठकहरुबाट धमाधम विधेयकहरु पारित गरेको संसदले आज पनि केही विद्ययकहरु पारित गर्ने भएको छ । संसदको आयु सकिनै लाग्दा संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन निर्माणका लागि विधेयक पारित गर्ने

पूरा पढ्नुहोस् >>

चलचित्र विकास बोर्डको जिम्मेवारी पाए ढकालले

काठमाडौं, १२ भदौ_सुचना तथा संचार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले चलचित्र विकास बोर्डको जिम्मेवारी पाएका छन्। अर्को व्यवस्था नभएसम्मका लागि उनलाई विकास बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो। राजकुमार राईंको दुईवर्षे कार्यकाल सकिएपछि गत जेठ २४ गतेबाट बोर्ड अध्यक्ष पद रिक्त थियो। संचार

पूरा पढ्नुहोस् >>

सहयोगी हात बढाउदैं राजेश हमाल,पुगे सर्लाही

काठमाडौं,भदौ १२ – अभिनेता राजेश हमालले सर्लाहीका बाढी र डुवान पिडितका घाउमा मल्हम लगाउने काम गर्नुभएको छ । उहाले आफ्नै एकल खर्चबाट सर्लाहीका सकरौल, सिवनगर, बिनगर्राका पिडितलाई राहात सामाग्री बितरण गर्नुभएको छ । उहांका निजी हेयर डिजाइनर राम ठाकुरको पहलमा सो जिल्लाका २०० परिवारलाई प्रति परिवार २०

पूरा पढ्नुहोस् >>

तीजसंगै चार सिनेमा हलमा

भदौ ८ _तीजको अवसर पारेर बिहिवार (आज) बाट चार नेपाली फिल्म हलमा प्रर्दशन भएका छन्। नेपालमा प्रत्येक हप्ताको शुक्रवार नयाँ फिल्म प्रर्दशन हुने गर्छ तर तीजलाई लक्षित गर्दै एक दिनअघि नै फिल्म प्रर्दशनमा आएका हुन्। ‘देश खोज्दै जाँदा’, ‘हामी शरणार्थी’, ‘धुम–२’ र ‘स्काउट’ प्रर्दशनमा आएका हुन्। साहित्यकार

पूरा पढ्नुहोस् >>

यस्तो छ ट्रेलर सञ्चिताको ‘लिला’को

काठमाडौ, भदौ ७_भाद्र ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नायिका सञ्चिता लुईटेल अभिनित फिल्म ‘लिला’को ट्रेलर रिलिज भएको छ । ‘साँच्चै विशेष छौ’ र ‘ढाकाकै चोलीमा’ बोलका दुई गीत सार्वजनिक भैसकेको फिल्म ‘लिला’को बुधवार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम,

पूरा पढ्नुहोस् >>

भुइं मान्छेमा तारिफ बटुल्दैं सिपोरा

काठमाडौ,भदौ ६-  हुन त भलिबल खेलेरै सिपोरा गुरुङको नाम चम्किएको हो। राम्रो सट हानेर बेस्ट स्पाइकरको रूपमा खेलप्रेमीमाझ पहिचान बनाएकी सिपोरा पछिल्लो क्रममा भने फिल्म दुनियाँमा आइपुगेकी छन्। सिपोराले आफूलाई भलिबल खेलाडीको रुपमा स्थापित गराएपछि फिल्ममा पाइला राखेकी हुन् । नेपालका तर्फबाट सबैभन्दा

पूरा पढ्नुहोस् >>
dhurmus-suntali/http://www.republickhabar.com

धुर्मुस–सुन्तली ‘फाउण्डेसन’द्वारा पहिरोपीडितलाई राहत वितरण

सिन्धुली, ६ भदौ । सिन्धुलीमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका सदस्यलाई आज धुर्मुस सुन्तली फाउण्डेसनले राहत वितरण गरेको छ । कमलामाई नगरपालिका–६ निवासी पीडित उदयबहादुर खड्कालाई राहतस्वरुप खाद्यान्न, लत्ताकपडालगायत घरयासी दैनिक आवश्यकपर्ने सामग्री प्रदान गरेको फाण्डेशनका प्रोपाइटर सीताराम

पूरा पढ्नुहोस् >>

धुर्मुसको समाजसेवामा अर्को सफलता

महोत्तरी, २ भदौ । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाउनुभएका नेपालका हास्य कलाकार सीताराम कट्टेल ९धुर्मुसले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गर्नु भएको छ । सर्लाहीको लालबन्दी–५, माझी टोलकी आगलागी पीडित रत्नेदेवीलाई उद्धार गरी अर्को सफलता हासिल गर्नुभएको हो । छ महिना अघि

पूरा पढ्नुहोस् >>

क्यानाडामा दुई चलचित्र सम्मानित

काठमाडौँ, ३१ साउन । क्यानाडाको टोरोन्टोमा हालै सम्पन्न चलचित्र महोत्सवमा ‘हेभन इज ब्ल्याक’ तथा ‘ड्याडा’ नामक नेपाली चलचित्रले सम्मान पाएका छन् । ‘हेभन इज ब्ल्याक’को निर्देशन राजकुमार राईले तथा ड्याडाको निर्देशन पूजा गुरुङ र विभूषण बस्नेतले गर्नुभएको हो । टोरन्टो नेपाली फिल्म फेस्टिबल आयोजक

पूरा पढ्नुहोस् >>

‘समर लभ’ को छायाँकन सुरु

काठमाडौं,साउन ३१ – सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ माथि बन्न लागेको चलचित्र ‘समर लभ’को छायाँकन सुरु भएको छ । चलचित्रको सोमबारबाट छायाँकन सुरु भएको हो । किर्तिपूरमा आयोजित एक कार्यक्रममा उपन्यासका लेखक भट्टराईले नरिवल फुटाएर चलचित्रको साइत गर्नुभयो । मुस्कान ढकालको निर्देशन रहने

पूरा पढ्नुहोस् >>

ताजा अपडेट