लेख/टिप्पणी

संविधान संशोधनका बिषयमा कसैसँग सम्झौता गरेको छैन : प्रम देउवा

काठमाडौँ,भदौ १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनको विषयमा बोलेको कुरा बारे राजनीतिक दल तथा सञ्चारमाध्यममा आएको टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउनुभएको छ। व्यवस्थापिका संसदमा भारत भ्रमणको बारे जानकारी दिने क्रममा प्रधानमन्त्री देउवाले नेपालको

पूरा पढ्नुहोस् >>

गोविन्द केसीले दिए १० दिने अल्टिमेटम, सरकारी वार्ता टोलीसँग छलफलमा नबस्ने चेतावनी

काठमाडौँ, भदौ १२-  नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन फिर्ता नलिए डाक्टर गोविन्द केसीले पुनस् अमरण अनशन बस्ने चेतावनी दिनुभएको छ । सप्तरीमा स्वास्थ्य शिविर सञ्चालन गरेर फर्केलगत्तै डाक्टर केसीले भदौ २१ गतेसम्मका लागि सरकारलाई अल्टिमेटम दिनुभएको हो । उहांले विज्ञप्ति मार्फत् चिकत्सा क्षेत्रको

पूरा पढ्नुहोस् >>

प्रदेश नं ६ विधुतको भण्डार रहेको मन्त्री शाहीको टिप्पणी

सुर्खेत, ११ भदौ । ऊर्जामन्त्री महेन्द्र शाहीले ६ नं प्रदेश विद्युत्को भन्डार भएको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय आज उद्घाटन गर्दै ऊर्जामन्त्री शाहीले ऊर्जाको विकास गर्न कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखिएको तथा ६ नं प्रदेशका नयाँ स्थानमा विद्युत् उत्पादन

पूरा पढ्नुहोस् >>

किन भएन महिलाको लागि निशुल्क कानूनी सेवा प्रभावकारी ?? यस्तो छ कारण

रोल्पा, ११ भदौ । सरकारले निमुखा, गरिब महिलाको लागि निःशुल्क कानूनी सेवा लिन सकिने व्यवस्था गरेको भए पनि यहाँ भने सो सेवा लिने महिलाको संख्या निकै कम देखिएको छ । गत आवमा दर्ता भएका २२७ सम्बन्धविच्छेदका मुद्दामध्ये कानूनी सेवा लिएर दर्ता भएका मुद्दा सात मात्र रहेको बताइएको छ । अघिल्लो आवमा १० जनाले सो

पूरा पढ्नुहोस् >>

नेपालमा ठूलो लगानी गर्न चीनको चासो

काठमाडौँ, ९ भदौ । नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्न चीनले चासो व्यक्त गरेको छ । नेपाल भ्रमणमा रहेका चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गर्नुभएको हो ।

पूरा पढ्नुहोस् >>

चुल्ठो काटिने भयले महिला त्रस्त

लुम्बिनी, ९ भदौ । रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम) को चुल्ठो बिहीबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको टाउको पछाडिको

पूरा पढ्नुहोस् >>

धनगढीमा ‘छ लेन’ सडक निर्माण कार्य सुरु

धनगढी, ७ भदौ । धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको सडकलाई ‘छ लेन‘को बनाई स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ । मोहनापुल—अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले हाल प्रारम्भिकचरणमा उक्त सडक दायाँबायाँ ड्रेन(नाली) खन्ने कार्य सुरु भइसकेकाले सो

पूरा पढ्नुहोस् >>

नेपाल स्काउटमा नयाँ कार्यसमिति

काठमाडौँ, ७ भदौ । सरकारले नेपाल स्काउटको वर्तमान केन्द्रीय कार्यकारी समिति विघटन गरी चन्दन कौशिकको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ । कौशिक यसअघि धनुषा जिल्ला स्काउटको जिल्ला आयुक्त हुनुहुन्थ्यो । युवा तथा खेलकुदमन्त्री एवम् नेपाल स्काउटका प्रमुख स्काउट राजेन्द्रकुमार

पूरा पढ्नुहोस् >>

दिल्ली विमानस्थलमा देउवालाई स्वराजको स्वागत

नयांदिल्ली,भदौ ७ _पाँच दिने भारत भ्रमणका लागि दिल्ली पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभएको छ। देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वराजले स्वागत गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय

पूरा पढ्नुहोस् >>

तीन बस्तीलाई दियो प्राधिकरणले एकीकृत बस्ती बिकासका लागि सहमति

काठमाडौ,भदौ ७-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी तवरबाट पुर्वाधार लगायतको बिषयमा सहयोग गर्दे जाने गरि भूकम्प अति प्रभावित तीन जिल्लामा एकीकृत वस्ती बिकास गर्न सहमति दिएको छ। त्यसका लागि प्राधिकरणबाट एकीकृत वस्ती विकास गर्ने सम्बन्धमा तयार हुने मापदण्डको आधारमा पुर्वाधार लगायतका

पूरा पढ्नुहोस् >>

ताजा अपडेट