राष्ट्रिय

बाम बिधार्थी नेताको छपकैया पुगेर एउटै स्वर “भारतबाट सिमा अतिक्रमण भएको छ ।”

७ माघ, काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्षसहितको शीर्ष नेताको टोलीले भारतद्धारा अतिक्रमित भुमी पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ स्थित छपकैयामा पुगेर अध्ययन गरी फर्किएको छ । सेरबहादुर देउवाा नेतृत्वको बर्तमान सरकारले

पूरा पढ्नुहोस् >>

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न दलहरुलाई राष्ट्रपतिको आग्रह

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । दीपावली तथा छठ पर्वका अवसरमा आज राष्ट्रपति निवास शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ

पूरा पढ्नुहोस् >>

प्रतिनिधि सभा सदस्यका लागि ४९ दलबाट उम्मेदवारको बन्दसूची पेश

काठमाडौं, असोज ३० । समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको बन्दसूची पेश गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश

पूरा पढ्नुहोस् >>

दलहरुले समानुपातिक उम्मेदवारको सूची बुझाउँदै, ५० प्रतिशत महिला समावेश गर्नुपर्ने

काठमाडौं, असोज २९ । आउँदो मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आज (आइतबार) उम्मेदवारहरूको बन्दसूची बुझाउनु पर्नेछ । बन्द सूचीमा राजनीतिक दलहरू ५० प्रतिशत महिला समावेश गर्नुपर्ने प्रावधान छ । निर्वाचन आयोगले बन्दसूची बुझाउनका

पूरा पढ्नुहोस् >>

सरकारलाई आयोगको २७ बुँदे निर्देशन

काठमाडौं, असोज २९ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई २७ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनमा नेपाल सरकारसँग सम्बन्धित ११, सुरक्षासँग सम्बन्धित आठ, पदाधिकारी सम्बन्धित पाँच र अन्य तीन बुँदा रहेको छ

पूरा पढ्नुहोस् >>

राष्ट्रपति–प्रधानमन्त्रीबीच टकरावको संकेत

काठमाडौं, असोज २८ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिताविपरीत शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति विद्यादेवी भण्डारीलाई चित्त बुझेको छैन । उनले यसबारे शनिबार निर्वाचन आयोग

पूरा पढ्नुहोस् >>

के पाउँदै छन् आज बिदा हुने सांसदले ?

काठमाडौं, असोज २८ । संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले शनिबार सांसदहरूको बिदाइ गर्ने भएको छ । संसद्को अन्तिम बैठक शुक्रबार बसेको थियो । संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्न शनिबार बैठक बस्ने, फोटो सेसन गर्ने र साँझ

पूरा पढ्नुहोस् >>

प्रधानमन्त्रीबाट आफ्नै प्रतिबद्धता उल्लंघनः देश राजनीति मुठभेडतर्फ जाने आशंका

काठमाडौं, असोज २८ । शीर्ष नेतासहित निर्वाचन आयोगमा ‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरी आफ्नै प्रतिबद्धताको उल्लंघन गरेका छन्। राप्रपालाई मन्त्रिपरिषद्मा समावेश गर्ने देउवाको यो निर्णयले राजनीति

पूरा पढ्नुहोस् >>

बालबालिका विद्यालय नपठाए सरकारी सुविधा रोकिने

काठमाडौ, असोज २८ । आफ्ना बालबालिका विद्यालय नपठाएमा सरकारबाट पाउने सबै सुविधा रोक्ने गरी कानुन बन्दै छ । शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आफ्ना छोराछोरी विद्यालय नपठाएमा स्थानीय तहबाट प्राप्त गर्ने सबै सुविधाबाट वञ्चित हुने उल्लेख छ । नयाँ पत्रिकामा खबर छ । शिक्षा प्राप्त

पूरा पढ्नुहोस् >>

एक घण्टाको बाटो पार गर्न आठ घण्टा

काठमाडौं, असोज २७ । बिहान सात बजे धादिङबेसीबाट गाडी चढेका दिनेश सापकोटा बेलुका ५ बजे काठमाडौं भित्रिए । दिउँसै काम सकेर साँझ धादिङबेसी नै पुग्ने योजनासहित हिँडेका सापकोटा साँझ मात्रै काठमाडौं आइपुगे । ’९ बजेतिर धार्केबाट जाम सुरु भयो, काठमाडौं आइपुग्दा ५ बज्यो’, सापकोटाले भने, ’अरुबेला धादिङबाट

पूरा पढ्नुहोस् >>

ताजा अपडेट