समाज

एक घण्टाको बाटो पार गर्न आठ घण्टा

काठमाडौं, असोज २७ । बिहान सात बजे धादिङबेसीबाट गाडी चढेका दिनेश सापकोटा बेलुका ५ बजे काठमाडौं भित्रिए । दिउँसै काम सकेर साँझ धादिङबेसी नै पुग्ने योजनासहित हिँडेका सापकोटा साँझ मात्रै काठमाडौं आइपुगे । ’९ बजेतिर धार्केबाट जाम सुरु भयो, काठमाडौं आइपुग्दा ५ बज्यो’, सापकोटाले भने, ’अरुबेला धादिङबाट

पूरा पढ्नुहोस् >>

खाना पकाउनेक्रममा हिटरबाट करेन्ट लागेर मृत्यु

झापा, २७ असोज । झापाको कनकाई नगरपालिकामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कोइरालालाई घरमा खाना पकाउनेक्रममा विहिबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप

पूरा पढ्नुहोस् >>

आज संसदको अन्तिम बैठक

काठमाडौं, असोज २७ । २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक शुक्रबार बस्दै छ । ६ सय १ सदस्यीय संविधानसभा संविधान जारी भएपछि कार्यान्वयनमा महत्वपूर्ण कार्य गर्नुपर्ने भन्दै संसद्मा रूपान्तरण भएको थियो । नयाँ संविधानको व्यवस्थाअनुसार संसद् स्वतः विघटन हुन

पूरा पढ्नुहोस् >>

गौचनका हत्यारा पक्राउबारे किन झुट बोले गृहमन्त्री ?

काठमाडौं, असोज २५ । गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि ३ जना हतियारसहित पक्राउ गरेको दावी गरेका थिए । उनले गौचनको हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दावी पनि गरेका थिए। नगरिकमा खबर छ । अनामनगरस्थित महासंघको कार्यालय जान सोमबार दिउँसो

पूरा पढ्नुहोस् >>

गौचनका हत्यारा नसमाते निर्माण कार्य ठप्प पार्ने चेतावनी

काठमाडौं, असोज २५ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे मुलुकभर विकास निर्माणका काम बन्द गर्ने चेतावनी दिएका छन् । महासचिव देउजाले बुधबार साँझसम्म हत्यारालाई पक्राउ गर्न सरकारलाई समय दिएको

पूरा पढ्नुहोस् >>

एमाले नेताको घाटी रेटेर हत्या

सिरहा, असोज २४ । सिरहामा नेकपा एमालेका एक स्थाानीय नेताको गएराति हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ बर्षीय शशिभूषण साहको हत्या भएको हो। घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहा प्रहरीले जनाएको छ । कर्जन्हा नपा १० मा एमालेको तर्फबाट वडा सदस्य उम्मेवार बनेर

पूरा पढ्नुहोस् >>

चिनी मिलमा तार जोड्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्युु

रौतहट, २४ असोज । जिल्लाको कटहरिया नगरपालिकास्थित निर्माणाधीन बाबा बैजुुनाथ सुुगर एण्ड केमिकल्स मिलमा करेन्ट लागेर एकजना मजदुुरको मृत्युु भएको छ । कटहरिया नपा–९ डुुमरिया टोलस्थित निर्माणाधीन चिनी मिलमा तार जोड्ने क्रममा सोमबार राति वडा नं ७, फत्तेपुर घर भएका ३० वर्षीय प्रमोद यादवको करेन्ट लागेर

पूरा पढ्नुहोस् >>

माछा मार्न गएका बालक तीन दिनदेखि बेपत्ता

म्याग्दी, २४ असोज । म्याग्दी खोलामा माछा मार्न गएका एक बालक तीन दिनदेखि बेपत्ता भएका छन् । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीय सिमन पुन बेनपा–४ तातोपानीको फापरखेत पहिरोनजिक माछा मार्ने क्रममा आइतबार खोलाले बगाएर बेपत्ता भएका हुन् । सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययनरत

पूरा पढ्नुहोस् >>

जिल्लाका शव राजधानीमा थुप्रिदै

काठमाडौं, असोज २४ । गैरविशेषज्ञ चिकित्सकले गर्ने शव परीक्षण पोस्टमार्टम् प्रति विश्वस्त हुन नसक्दा उपत्यकाबाहिरका मृतकका परिवार मृत्युको कारण पत्ता लगाउन शव राजधानी ल्याउन बाध्य भएका छन् । शव परीक्षण गर्न एमबीबीएसपछि थप तीन वर्ष फरेन्सिक मेडिसिनमा विशेषज्ञता हासिल गर्नुपर्ने प्रावधान छ । तर,

पूरा पढ्नुहोस् >>

प्रहरीलाई नौं महिना अघि नै थियो यस्तो पूर्वसूचना, तैपनि दिनदहाडै भयो गौचनको हत्या

काठमाडौं, असोज २४ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् । माघमा पक्राउ परेलगत्तै उनीहरुले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो समूहले अब काठमाडौं ताक्दैछ ।’ पुनका

पूरा पढ्नुहोस् >>

ताजा अपडेट