खेलकुद

कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने

काठमाडौं, असोज २७ । अन्तर्रा्ष्ट्रिय जोरखानी खेलकुद महासंघ (आइजेटएसएफ)को सहयोगमा कीर्तिपुर नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने भएको छ। रंगशाला निर्मााणका लागि कीर्तिपुर नगरपालिकाले जग्गा उपलब्ध गराउने छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रंगशाला

पूरा पढ्नुहोस् >>

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपका लागि छनोट

काठमाडौं, असोज २५ । ईक्वेडरलाई हराउँदै अर्जेन्टिना अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । नेपाली समयअनुसार बुधबार बिहान ईक्वेडरमा भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीलाई ३–१ ले पाखा लगायो । खेलको पहिलो मिनेटमै ईक्वेडरका रोमारियो ईबाराले गोल गरे पनि अर्जेन्टिनाका लियोनल मेस्सीले

पूरा पढ्नुहोस् >>

एएफसी एसियन कप फुटबलमा आज नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौं, असोज २४ । एएफसी एसियन कप फुटबल छनोटअन्तर्गतको चौथो खेलमा आज नेपालले ताजकिस्तानसँग खेल्दैछ । ताजकिस्तानको डुसान्बेमा हुने खेल जित्नैपर्ने दबाब नेपाल सामु छ । समुहका तीन खेलबाट १ अंक मात्रै जोडेको नेपाललाई एसियन कपमा छनौट हुने अंक गणितिय संभावना जिवित राख्न पनि यो खेल जित्नुपर्नेछ । तर

पूरा पढ्नुहोस् >>

विश्वकप फुटबलका लागि पोल्याण्ड छानियो, नर्दन आयरल्याण्ड र डेनमार्क प्ले अफ् चरणमा

काठमाडौं, असोज २३ । मोन्टेनेग्रोलाई हराँउदै पोल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएको छ । युरोपेली समुह ई को खेलमा आइतबार राती मोन्टेनेग्रोलाई ४–२ ले हराँउदै पोल्याण्ड विश्वकपमा छानिएको हो । यही समुहका अन्य खेलहरुमा डेनमार्क र रोमानिया तथा काजखस्तान र अर्मे्नियाले १–१ गोलको

पूरा पढ्नुहोस् >>

नाईजेरिया विश्वकपका लागि छनोट

काठमाडौं, असोज २२ । जाम्बियालाई हराँउदै नाईजेरिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताको लागि छनोट भएको छ । अफ्रिकी समुहअन्तर्गत शनिबार राती भएको खेलमा नाईजेरियाले जाम्बियालाई १–० ले हरायो । खेलमा नाईजेरियालाई विजयी गराउन इङ्गलिस क्लव आर्सनलका खेलाडी अलेक्स ईओबीले निर्णायक गोल गरे

पूरा पढ्नुहोस् >>

विश्वकप फुटबल छनोट अन्तर्गतको खेलमा फ्रान्स, पोर्चुगल, स्विडेन र स्विट्जरल्याण्ड विजयी

काठमाडौं, असोज २२ । विश्वकप फुटबल छनोट अन्तर्गत शनिबार राती भएका खेलमा फ्रान्स, पोर्चुगल, स्विडेन र स्विट्जरल्याण्ड विजयी भएका छन् । समुह ए को खेलमा बुल्गेरियालाई १–० ले हराउँदै फ्रान्सले अर्को वर्ष रुसमा हुने विश्वकपमा सोझै छनौट हुने संभावना बलियो पारेको छ । यो समुहमा एक खेल बाँकी छँदा फ्रान्सको २०

पूरा पढ्नुहोस् >>

फुटबलर रुनीले जरिवाना स्वरुप थाले सामाजिक काम

लन्डन, असोज २१ । चर्चित फुटबलर वायने रुनीले सामाजिक सेवा अन्तर्गत एउटा पार्कको बेञ्च रङरोगनको काम सुरु गरेका छन् । मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा उनलाई जरिवानास्वरुप एक सय घण्टा सामाजिक काममा परिचालन गरिएको हो । इंग्ल्याण्डको राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी रुनीले सवारी चालकका लागि

पूरा पढ्नुहोस् >>

रुसमा हुने विश्वकपका लागि जर्मनी र इंग्ल्याण्ड छनौट

काठमाडौं, असोज २० । साविक विजेता जर्मनीसँगै इंग्ल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि छनौट भएका छन् । गएराति भएको छनौट खेलमा नर्दन आयरल्याण्डलाई ३–१ ले हराउँदै जर्मनीले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलमा जर्मनीलाई विजयी गराउन सेबास्टियन रुडी, सान्द्रो वाग्नर

पूरा पढ्नुहोस् >>

म्यान्चेस्टर सिटीद्वारा चेल्सी पराजित

काठमाडौं, असोज १५ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती भएको खेलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले हराएको छ । चेल्सीको मैदानमा भएको खेलमा पाहुना टोली सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ६७ औं मिनेटमा निर्णायक गोल गरे । राती नैं भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले क्रिष्टल

पूरा पढ्नुहोस् >>

युरोपियन च्याम्पियन्स लिगः बार्सिलोना, चेल्सी र म्यान्चेस्टर युनाईटेडलाई सफलता

काठमाडौं, असोज १२ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राती भएको खेलमा चेल्सीले एलेटिको मड्रिडलाई २–१ ले हराएको छ ।् स्पेनिस क्लव एथ्लेटिको मड्रिडको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मिची बात्सुईले अतिरिक्त समयमा निर्णायक गोल गरे । यसअघि एथ्लेटिको मड्रिडका एन्टोनियो

पूरा पढ्नुहोस् >>

ताजा अपडेट