राजनीति

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न दलहरुलाई राष्ट्रपतिको आग्रह

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । दीपावली तथा छठ पर्वका अवसरमा आज राष्ट्रपति निवास शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ

पूरा पढ्नुहोस् >>

प्रतिनिधि सभा सदस्यका लागि ४९ दलबाट उम्मेदवारको बन्दसूची पेश

काठमाडौं, असोज ३० । समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको बन्दसूची पेश गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश

पूरा पढ्नुहोस् >>

दलहरुले समानुपातिक उम्मेदवारको सूची बुझाउँदै, ५० प्रतिशत महिला समावेश गर्नुपर्ने

काठमाडौं, असोज २९ । आउँदो मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आज (आइतबार) उम्मेदवारहरूको बन्दसूची बुझाउनु पर्नेछ । बन्द सूचीमा राजनीतिक दलहरू ५० प्रतिशत महिला समावेश गर्नुपर्ने प्रावधान छ । निर्वाचन आयोगले बन्दसूची बुझाउनका

पूरा पढ्नुहोस् >>

सरकारलाई आयोगको २७ बुँदे निर्देशन

काठमाडौं, असोज २९ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई २७ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनमा नेपाल सरकारसँग सम्बन्धित ११, सुरक्षासँग सम्बन्धित आठ, पदाधिकारी सम्बन्धित पाँच र अन्य तीन बुँदा रहेको छ

पूरा पढ्नुहोस् >>

राष्ट्रपति–प्रधानमन्त्रीबीच टकरावको संकेत

काठमाडौं, असोज २८ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिताविपरीत शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति विद्यादेवी भण्डारीलाई चित्त बुझेको छैन । उनले यसबारे शनिबार निर्वाचन आयोग

पूरा पढ्नुहोस् >>

के पाउँदै छन् आज बिदा हुने सांसदले ?

काठमाडौं, असोज २८ । संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले शनिबार सांसदहरूको बिदाइ गर्ने भएको छ । संसद्को अन्तिम बैठक शुक्रबार बसेको थियो । संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्न शनिबार बैठक बस्ने, फोटो सेसन गर्ने र साँझ

पूरा पढ्नुहोस् >>

प्रधानमन्त्रीबाट आफ्नै प्रतिबद्धता उल्लंघनः देश राजनीति मुठभेडतर्फ जाने आशंका

काठमाडौं, असोज २८ । शीर्ष नेतासहित निर्वाचन आयोगमा ‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरी आफ्नै प्रतिबद्धताको उल्लंघन गरेका छन्। राप्रपालाई मन्त्रिपरिषद्मा समावेश गर्ने देउवाको यो निर्णयले राजनीति

पूरा पढ्नुहोस् >>

उम्मेदवार टुंगो लगाउन दलहरु छलफलमा

काठमाडौं, असोज २७ । राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि असोज २९ गते समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची पेश गर्ने समय तोकेसंगै दलहरु छलफलमा जुटेका हुन् । मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि प्रत्यक्ष र समानुपातिक

पूरा पढ्नुहोस् >>

निर्वाचन तयारीबारे आयोग र दलहरुबीच छलफल हुदै

काठमाडौं, असोज २७ । निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी तथा हालसम्मका प्रगती बारे राजनीतिक दलहरुलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोगको मुख्यालयमा दिउँसो १ बजे हुने छलफलमा प्रधानमन्त्री सहित संसदमा प्रतिनिधित्व गर्ने मुख्य दललाई

पूरा पढ्नुहोस् >>

स्थलगत अध्ययन नगरी प्रतिवेदन तयार

काठमाडौँ, असोज २७ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि गठित संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ । समितिले पहिलो चरणमा चुनाव भएका र बढी विवादित दोलखा, चितवन लगायतका जिल्लाको स्थलगत अध्ययनसमेत नगरी अनुगमन प्रतिवेदन बुझाएको हो । स्थानीय अधिकारीको प्रतिवेदनलाई नै

पूरा पढ्नुहोस् >>

ताजा अपडेट