रिपब्लिक खबर विशेष

झापामा थपिए मतदाताको संख्या

भद्रपुर, १२ भदौ । झापामा कुल ७९ हजार ९१३ जनाले मतदाता नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय भद्रपुरले जनाएको छ । तीमध्ये जिल्ला बाहिरका १५४ जना छन् । साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा आएर दर्ता गराउनेको संख्या आठ हजार ७६० छन् भने साउन १६ देखि भदौ ३ गतेसम्म सबै नगरपालिका र

पूरा पढ्नुहोस् >>

साउदीबाट नेपाल फर्केलगत्तै हरिप्रसाद सम्पर्कविहिन

बागलुङ, ११ भदौ । बागलुङ नगरपालिका–१३ काप्राबोटका ३६ वर्षीय हरिप्रसाद शर्मा साउदीबाट नेपाल फर्केलगत्तै बेखबर बन्नुभएको छ । बुधबार राति ९ः३० बजे त्रिभुवन विमानस्थलबाट बाहिरिनुभएका शर्मा अहिलेसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन । गत मंसिरमा रोजगारीका लागि विदेशिनुभएका शर्मा आठ महिनामै घर

पूरा पढ्नुहोस् >>

एक लाख ४६ हजार लाइसेन्समा प्वाल, तीन सय ४८ निलम्बन

काठमाडौँ,भदौ ८ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक–पकट मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने ३४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचाँै पटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौँ पटकमा पनि मादकपदार्थ सेवन गरी सवारी साधान

पूरा पढ्नुहोस् >>

५०० बढी मालबाहक सवारी जोगबनी नाकामा अलपत्र

पथरी (मोरङ), ७ भदौ । सीमावर्ती बजार भारतको जोगबनीदेखि सात किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा ५०० भन्दा बढी मालबाहक सवारी उतै अलपत्र परेका छन् । अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण पुल धस्सिएपछि गत आइतबारदेखि उक्त बाटोबाट विराटनगर आउने र जाने मालबाहक सवारी ठप्प भएका

पूरा पढ्नुहोस् >>

प्राधिकरण: एकैपटक १०५ कर्मचारीको सरुवा

काठमाडौं, १३ भदौ। नेपाल विद्युत प्राधिकरणले फेरि कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले बढी चुहावट हुने वितरण केन्द्रका प्रमुखसहित मुख्य पदमा कार्यरत कर्मचारीको सरुवा गरेको हो ।   यसपटक सहायक प्रवन्धक, उपप्रवन्धक र इञ्जिनियरहरुको सरुवा गरिएको छ । बढी चुहावट हुने केन्द्रमा सक्षम मानिएका

पूरा पढ्नुहोस् >>

भूकम्प प्रभावित १४ जिल्लामा ३३२ इन्जिनियरको काम शुरु

काठमाडौँ, २ भदौ । भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि ३३२ इन्जिनियरले काम शुरु गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अति प्रभावित १४ जिल्लामा खटिने इन्जिनियरलाई तीन समूह बनाएर राजधानीमा तीन दिनको प्रशिक्षण दिइएको थियो । यसअघि दुई समूह प्रभावित जिल्लामा

पूरा पढ्नुहोस् >>

विमानस्थलमा लेदो हटाउन सेना परिचालन

विराटनगर, १ भदौ । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो । विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ । करिब २०० को संख्यामा खटेका नेपाली सेनाका टोली

पूरा पढ्नुहोस् >>

सर्पको डसाइबाट एक बालकको मृत्यु

राजविराज, ३२ साउन । सप्तरीको कृष्णसावरण गाउँपालिका–५ मा विषालु सर्पको डसाइबाट आज एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णसावरण गाउँपालिका–५ छपकी निवासी मोहम्मद सबिरका तीन वर्षीय छोरा मोहम्मद साहिल रहेको इलाका प्रहरी कार्यालय मोहुलीले जनाएको छ । घरनजिकै खेतको आलीमा उत्तानो परेको

पूरा पढ्नुहोस् >>

प्रभात मिडियामार्फत समाजसेवी रोशनी बज्राचार्यद्धारा बाढीपडितलाई सहयोग

काठमाडौँ, ३२ साउन ।  प्रभात मिडियाकी सल्लाहकार एवं समाजसेवि रोशनी बज्राचार्यले प्रभात मिडिया एण्ड प्रकाशन प्रा.ली मार्फत बाढीपिडीत समुदायलाई सहयोग गर्नु भएको छ । पछिल्ले केहि दिनयता तराईमा निरन्तरको बर्षाले धनजनको ठुलो क्षति भएपछि सहयोग गर्ने भरपर्दो संस्था खोजेको र बिश्वासिलो संस्था मानेर ररु.१०

पूरा पढ्नुहोस् >>

हनुमानढोका अवलोकनमा चिनियाँ उपप्रधानमन्त्री (फोटोफिचर सहित )

काठमाडौँ, साउन ३१-तीन दिने नेपाल भ्रमणका लागि आउनुभएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले मंगलबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको साथमा वसन्तपुरस्थित नौतले दरबार निर्माणको शुभारम्भ   गर्नुभयो । p सो क्रममा उहांले  ऐतिहासिक हनुमानढोका दरबारको अवलोकन पनि गर्नुभयो

पूरा पढ्नुहोस् >>

ताजा अपडेट