बिश्व घटनाक्रम

इरानसँगको आणविक सम्झौताबाट पछि हट्ने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की

काठमाडौं, असोज २८ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि विभिन्न आरोप लगाउँदै उसँगको आणविक सम्झौताबाट पछि हट्ने धम्की दिएका छन् । उनले तत्काल इरानसँगको सम्झौता खारेज नगरे पनि त्यसलाई प्रमाणीकरण नगर्ने बताए । सम्झौताको भविष्यबारे अब अमेरिकी कंग्रेसले टुंगो लगाउने छ । अमेरिकी राष्ट्रपति

पूरा पढ्नुहोस् >>

युनेस्कोबाट इजरायल पनि बाहिरियो

वासिंटन, असोज २७ । अमेरिकापछि इजरायल पनि संयुक्त राष्ट्र संघको सांस्कृतिक संगठन युनेस्कोबाट हट्ने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युनेस्कोबाट अलग हुने तयारी शुरु गर्न विदेश मन्त्रालयलाई निर्देशन दिएका छन् । यसअघि अमेरिकाले युनेस्कोलाई इजरायल विरोधी भएको आरोप लगाउँदै

पूरा पढ्नुहोस् >>

क्याटलोनिया स्वतन्त्र भएको हो वा होइन पुष्टि गर्न पाँच दिने अल्टिमेटम

काठमाडौं, असोज २६ । स्पेनका प्रधानमन्त्री म्यारियानो राजोएले क्याटलोनिया स्वतन्त्र राज्य घोषणा भएको हो या होइन भन्ने स्पष्ट पार्न त्यहाँका प्रशासनिक नेताहरुलाई पाँच दिनको अल्टिमेटम दिएका छन् । प्रधानमन्त्री म्यारियानोले क्याटलोनियाको सरकारले स्वतन्त्रताको घोषणा गरेको हो या होइन भन्ने स्पष्ट

पूरा पढ्नुहोस् >>

क्याटलोनिया तत्काल स्वतन्त्र राज्य नहुने

काठमाडौं, असोज २५ । स्पेनको उत्तरपूर्वी स्वायत्त क्षेत्र क्याटलोनिया तत्काल स्वतन्त्र राज्य नहुने भएको छ । राष्ट्रपति काल्र्स पुज्डमोनले विवादास्पद जनमत संग्रहपछि संसद्मा सम्बोधन गर्दै क्याटलोनिया स्वतन्त्र राज्य बनेको घोषणा गर्ने अनुमान गरिएको थियो । तर क्याटलोनियाको स्थानीय संसद्लाई

पूरा पढ्नुहोस् >>

क्यालिफोर्नियामा भएको आगलागीमा दश जनाको मृत्यु

काठमाडौं, असोज २४ । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण डँढेलो लाग्दा दश जनाको मृत्यु भएको छ । डँढेलोसँगै तीब्र गतिमा आएको हावाको बेगका कारण आगो नजिकैको बस्तीसम्म फैलिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । वाइन बनाउन प्रयोग गरिएको क्षेत्रको छेउमा रहेको जंगलमा आगलागीपछी थुप्रै मानिस

पूरा पढ्नुहोस् >>

अखण्ड स्पेनको पक्षमा लाखौं मानिस सडकमा

काठमाडौं, असोज २३ । मुलुक विभाजन नै गर्ने तहमा क्याटालन नेताहरु पुगेपछि त्यसको विरोध र अखण्ड स्पेनको पक्षमा देशभर प्रदर्शनहरु गरिएका छन् । अलगवादीहरुले राजधानी बनाउन घोषणा गरेको केन्द्र बार्सिलोनामै उपस्थित भएर लाखौं नागरिकले विभाजनको विरोध गर्दै एकताका पक्षमा एक स्वरले नारा घन्काएका छन् । तीन

पूरा पढ्नुहोस् >>

राष्ट्रपति पुटिनको जन्म दिनमा रुसका ८० शहरमा विरोध प्रदर्शन

काठमाडौं, असोज २२ । रुसमा राष्ट्रपति भ्लादिमीर पुटिनको जन्म दिनका दिन ८० शहरमा भएका विरोध प्रदर्शन भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनको ६५औं जन्मदिनका अवसरमा विरोध र्याली निकालिएको हो । विपक्षी नेता एलेक्सेइ नभाल्नीका २५० भन्दा बढी समर्थक गिरफ्तार गरिएका छन् । नभाल्नीलाई सन् २०१८ को राष्ट्रपति

पूरा पढ्नुहोस् >>

परिवार नियोजन सम्वन्धी नयाँ नीतिको महिला अधिकारवादीद्वारा आलोचना

काठमाडौं, असोज २१ । अमेरिकामा ट्रम्प प्रशासनले परिवार नियोजन सम्वन्धी नयाँ नीति घोषणा गरेको छ । नयाँ नीतिले ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनमा पहुँच पाउनबाट वञ्चित पार्न सक्ने अनुमान गरिएको छ । परिवार नियोजन सम्वन्धी नयाँ नीतिका कारण त्यहाँको स्वास्थ्य मन्त्रालयले अब उप्रान्त धार्मिक

पूरा पढ्नुहोस् >>

चीनको सीमा नजिकै भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं, २० असोज । भारतको अरुणाचल प्रदेशमा भएको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । चीनको सीमा नजिकै अरुणाचल प्रदेशको तवांग नजिकै खिरमू क्षेत्रमा भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटना हुदाँ एक जना घाइते भएको बताइएको छ । एमआई–१७ भी ५ हेलिकप्टर एयर मेन्टेनेन्स मिसनका क्रममा शुक्रबार

पूरा पढ्नुहोस् >>

क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर्न अदालतको आदेश

स्पेन, असोज २० । स्पेनको संवैधानिक अदालतले क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर्न आदेश दिएको छ । क्याटालोनियालाई स्वतन्त्र घोषणा गरिए संविधानको उल्लंघन ठहर्ने पनि अदालतले भनेको छ । अदालतले आगामी साता बस्न लागेको क्याटालान संसदको बैठक पनि स्थगित गर्न आदेश दिएको छ । क्याटालान नेता कार्लोस

पूरा पढ्नुहोस् >>

ताजा अपडेट