प्रवास समाचार

मितेरी समाज यूएईद्वारा बाढी पीडितलाई आर्थिक सहयोग

यूएई, असोज २८ । कास्कीको माच्छापुच्छ्रे गाउपालिका–५ डाँडागाउँका वाढी प्रभावितलाई मितेरी समाज यूएईले आर्थिक सहयोग गरेको छ । गत श्रवण २५ गतेको बर्षासँगै आएको पहिरोले उक्त स्थानमा ११ वटा घर बगाएको थियो भने ६ वटा घरमा बस्नै नमिल्ने गरि क्षति भएको थियो। मितेरी समाज युएईले आयोजना गरेको तिज बिशेष

पूरा पढ्नुहोस् >>

यूएईमा अलपत्र परेका २८ नेपाली स्वदेश फिर्ता, १४ जना अझै प्रतिक्षामा

यूएई, असोज २३ । धेरै समय सम्म तलव नपाएर अलपत्र परेका २८ जना नेपालीलाई नेपाली दुतावास यूएईले नेपाल फर्काएको छ । लामो समयसम्म पनि कम्पनिले तलव नदिएपछि उनिहरू सेप्टेम्वर २० देखी १३ दिन सम्म दुतावासको सेल्टरमा बसेका थिए । नेपाल स्थित शिवाकोटी म्यानपावर कम्पनि मार्फत सेक्युरिटी गार्डका रूपामा काम गर्न

पूरा पढ्नुहोस् >>

अध्यागमनका कर्मचारीको सेटिङ्गमा यूएई पुगेका २२ जना नेपाली अलपत्र

यूएई, असोज १६ । दलाल मार्फत भिजिट भिषामा यूएई आएका २२ जना नेपाली युवा अलपत्र परेका छन् । उनिहरू त्रिभुव अन्तराष्ट्रिय बिमानस्थल अध्यागमनका कर्मचारी र दलालको सेटिङ्गबाट यूएई आएका थिए । काठमाडौंको धुमबाराही स्थित पानडोरा इनकर्पोरेसन प्रा.लि. का इक्जुकेटिभ डाईरेक्टर केशव थापा, रमेश कुंवर र दिनेश लामा

पूरा पढ्नुहोस् >>

एनआरएनएको नयाँ नेतृत्वका लागि छ जना आकांक्षी

जापान, असोज १२ । तीन सातापछि राजधानी काठमाडौँमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि जापानबाट छ जना आकांक्षी भएका छन् । विदेशमा नेपाली कामदारको सुरक्षा, सुशासन र पारदर्शिता भन्दै सम्मेलनमा अध्यक्ष, उपाध्यक्ष, अन्तर्राष्ट्रिय युवा संयोजक, एसिया प्यासिफिक

पूरा पढ्नुहोस् >>

एनआरएन यूएईको पहिलो बैठकः राहत तथा उद्दारकोष स्थापना, ३३ हजार दिराम संकलन

यूएई, असोज ७ । एनआरएन यूएईको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ। शुक्रबार सम्पन्न बैठकले एनआरएनलाई स्थानीय कानुन अनुसार दर्ता गराउन यस कार्यसमितिले प्राथमिकता दिने भएको छ । त्यसका लागि अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा एक समिति समेत निर्माण गरिएको छ । समितिको सदस्यमा उपाध्यक्ष

पूरा पढ्नुहोस् >>

एनआरएन यूएईको अध्यक्षमा रमेश श्रेष्ठ विजयी

यूएई, भदौ ३१ । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसिसि) यूएईको अध्यक्षमा स्याङ्गजाका रमेश श्रेष्ठ निर्वाचित हुनु भएको छ । डेरा दुबई स्थित काल्टन टावरमा शुक्रबार सम्पन्न सातौं अधिबेसनले श्रेष्ठलाई २०१७–२०१९ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो । अधिबेसनमा आईसिसि

पूरा पढ्नुहोस् >>

एनआरएन यूएईको निर्वाचन शुक्रबार, २ सचिवसहित १७ जना निर्विरोध निर्वाचित

यूएई, भदौ २९ । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको सातौं अधिवेसन भोलि (शुक्रबार) हुने भएको छ । भोलि हुने अधिवेसनले २०१७–२०१९ कार्यकालका लागी नयाँ नेतृत्व चयन गर्ने छ। एनआरएन यूएईको २३ सदस्यीय नयाँ कार्यसमितिका लागी ३१ जनाको उमेदवारी परेको छ। दुबई डेरा स्थित काल्टन टावरमा शुक्रबार

पूरा पढ्नुहोस् >>

यूएईमा क्रियाशिल नेपाली पत्रकारद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

यूएई, भदौ २० । नेपालमा केही समय पहिले आएको बाढीका कारण प्रभावित भएकाहरूलाई यूएईमा क्रियाशिल पत्रकारले आर्थिक सहयोग गरेका गरेका छन् । पत्रकार महासंघ केन्द्रले बाढी आएसंगै राहत संकलनको लागि विदेशका शाखाहरूलाई परिपत्र गरेको थियो। सोही अनुसार यूएई शाखाले पत्रकार दामोदर दाहालको संयोजकत्वमा खिमलाल

पूरा पढ्नुहोस् >>

५१ मानव तस्करको नाम सार्वजनिक, भिजिट भिसामा जानेले पनि तीन लाख बुझाएको खुलासा

काठमाडौं, भदौ २० । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले अवैध रूपमा कामदार ओसारपसार गर्ने ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ। दूतावासले उनीहरूलाई कारबाही गर्न पनि सिफारिस गरेको छ। सार्वजनिक सूचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने व्यक्तिसमेत छन्। अवैध रूपमा घरेलु

पूरा पढ्नुहोस् >>

देउवा प्रधानमन्त्रीको भोगी भएः बरिष्ठ नेता पौडेल

यूएई, भदौ । नेपाली कंग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भोकले देश नचल्ने बताउनुभएको छ। नेपाल प्रेस युनियन यूएई शाखाको पहिलो अधिवेसन उद्घाटन कर्यक्रममा यूएई आउनुभएका नेता पौडेलले शेरबहादुर देउवा प्रधानमन्त्रीको भोगी भएको बताउनु भएको छ। देशको बिकासका लागि नेता भोगी होईन त्यागी बन्नु पर्छ उहाँको

पूरा पढ्नुहोस् >>

ताजा अपडेट